Header

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा जनताकाे नाममा शपथ ग्रहण

उप्रधानमन्त्रीद्वय निधि र महराद्वारा सपथ ग्रहण

काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवाशमा आयोजित विशेष समारोहमा प्रचण्डले सपथ लिएका हुन् ।

सपथ लिने क्रममा प्रचण्डले ‘इश्वरको नाममा’ भन्ने शब्दावलीको सट्टा ‘जनताको नाममा’ भन्ने शब्दावली प्रयोग गरेका थिए ।यस अघि प्रधानमन्त्री हुँदा पनि प्रचण्डले जनताको नाममा सपथ लिएका थिए ।

साथै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ खाएका छन् । बिहिबार राष्ट्रपति भवन निवास शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवैले जनताको नाममा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com