Header

काभ्रेमा बस  दुर्घटना १५ जनाको मृत्यु,२ दर्जन बढि घाइते

दिया चन्द

काठमाडौँ ३१ साउन । काभ्रेको बिर्ता देउराली भन्ने ठाउँमा बस दुर्घटना हुदाँ  १५ जनाकाे मृत्यु भएकाे छ ।

काठमाडौँबाट काभ्रेको लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहाक बस कार्तिक देउराली भन्ने ठाँउमा दुर्घटना हुदाँ करिब २ दर्जन भन्दाबढि घाइते भएका त्यहाँबाट स्थानीय दिपक पहरीले कान्तीपथलार्इ जानकारी िदनुभयाे ।

बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको बोहोराको भनाई छ। । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेलाई सम्पर्क गर्न खोज्दा घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको भन्दै थप अपडेट गर्न सक्ने अवस्था नरहेको जनाएको छ।

घटना बारे थप विवरण आउन बाँकी छ । 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com