Header

अर्घाखाँचीमा जीप दुर्घटना, ९ जनाको मृत्यु ६ घाइते

अर्घाखाँची, १२ भदौ: अर्घाखाँचीको हंशपुरमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते छन्। अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाजीकोटका लागि छुटेको लु १ ख ४८७८ नम्बरको जीप अाइतबार अपरान्ह हंशपुर भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी नवरत्न पौडेलले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। उनका अनुसार जीपमा १५ जना यात्रु सवार थिए। जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको डिएसपी पाैडेलले जानकारी दिए।

 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com