Header

काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते

काठमाडौँ,१५ भदौ: काठमाडौँको बसुन्धरामा आज दिउँसो ३ बजेर ५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एसपी लोकेन्द्रबहादुर मल्लका अनुसार तीन जना सिकिस्त छन्। 
रिङरोडमा चल्ने बा १ ख ९२८० को बसुन्धरा चोकैमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो। १० जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको एसपी मल्लले जानकारी दिए। 

Read More
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा

View more

मनोरन्जन

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

View all

© 2016 All Rights Reserved Kantipath.com