annapurna add

काठमाडौँ | एप्पलका पारखीहरुका लागि एउटा महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । आक्रामकरुपमा बजारमा आउन लागेको आइफोन-८ को मूल्य बाहिरिएको छ । यसको मूल्य ए हजार डलर अथवा झण्डै एक लाख ८ हजार हुनसक्छ ।

Apple iPhone series 8

यो एप्पल सिरिजको सबैभन्दा महंगो स्मार्टफोन हुनेछ । प्राप्त खबरका अनुसार ५.८ इञ्चको आइफोनडमा ओएलईडी डिस्प्ले हुनेछ, जसलाई आइफोन एक्स भन्न सकिनेछ ।

यो आइफोनलाई स्टेटस सिंबल फोन पनि भन्न सकिनेछ । आइफोनड के फिचरको बारेमा चुहिएको अर्को तथ्य पनि शुभेच्छुकहरुलाई विशेष छ । त्यो हो, उक्त फोन वायरलेस चार्जिंगको विशेषतासहित आउनेछ । तर यो कुरा अझै आधिकारिकरुपमा पुष्टि भइसकेको छैन ।

आइफोनले आफ्नो फोनको स्क्रिनका साथै माथि र तलको भाग केही कम गर्नेछ, जसले गर्दा आइफोन-७ भन्दा यो केही सानो देखिनेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार