annapurna add

Chinese spacecraft

चन्द्रमाको सतहबाट ढुंगाको नमूना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो ।

यो अभियान सफल भएमा डिसेम्बरको मध्यमा पृथ्वी फर्किने छ।

अमेरिका र तत्कालीन सोभियत युनियनले अध्ययनका लागि चन्द्रमाको ढुंगा र माटोको नमूना ल्याएको ४० वर्ष भन्दा बढि भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार