Hidden
चन्द्रमाको ढुंगा माटो ल्याउन चीनले पठायो रकेट
चन्द्रमाको सतहबाट ढुंगाको नमूना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो ।
यो अभियान सफल भएमा डिसेम्बरको मध्यमा पृथ्वी फर्किने छ।
अमेरिका र तत्कालीन सोभियत युनियनले अध्ययनका लागि चन्द्रमाको ढुंगा र माटोको नमूना ल्याएको ४० वर्ष भन्दा बढि भएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...