Hidden
‘इन्टरनेट एक्सप्लोरर’ बन्द हुँदै
कुनै समयको विश्व चर्चित ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर’ २५ वर्षको सेवापछि बन्द हुने भएको छ। माइक्रोसफ्ट कम्पनीले निर्माण गरेको यस ब्राउजर आगामी वर्ष सन् २०२१ को अगष्ट १७ मा बन्द हुनेछ ! माइक्रोसफ्टले यो ब्राउजरलाई अब आफ्ना एप्सहरुले आगामी वर्षदेखि सपोर्ट नगर्ने पनि उल्लेख गरेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...