annapurna add

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

googleसोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत लगानी गर्ने घोषणा गरेको हो ।

अबको ५ देखि ७ वर्षभित्र भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने गुगलको योजना छ । 

भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...