annapurna add

pm modi twitter 1599103907 rend 16 9

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक भएको छ। जसमा क्रिप्टोकरेन्सीमार्फत रिलिफ फन्डका लागि दान गर्न उल्लेख गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

ट्वीटरले अकाउन्टलाई सुरक्षित गर्न हाल कदम चालिसकिएको सो समाचारमा उल्लेख छ। बिहीबार उनको अकाउन्ट ह्याक गरी क्रमबद्ध रूपमा ट्वीट गरिएको थियो।

'हामीले सक्रिय रूपमा यो अवस्थालाई अनुसन्धान गरिरहेका छौं। यस समय अरू अकाउन्टहरूमा असर परे-नपरेको बारे हामी सचेत भइसकेका छैनौं,'ट्वीटरले भने।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार