1478958692 banner ad format

 
 

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् । एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक सन्चालन गरेको पाँचौ वर्ष पूरा भएको अवसरमा डबल सापटी योजना ल्याएको जनाएको छ ।

ncell new logo

यसअन्तर्गत् अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा दूरसन्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सापटीको यो नयाँ योजना बुधबार देखि लागू भएको कम्पनीले जनाएको छ ।

सापटी सेवाअन्तर्गत्को रकममा वृद्धि गरी दोब्बर बनाइएपनि ग्राहकले पुरानै सेवा–शुल्कमा यो सेवाबाट लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Local Samachar Iron deficiency

    आइरन चक्कीको अभाव

    बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइ ...

  • Kantipathnews Local Samachar Barpak Pokhari village

    बारपाकको पोखरी गाउँमा ५० जना बिरामी

    गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परेका छन् । रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट ब ...

  • Kantipathnews Nepali Health News underwear

    लामो समय एउटै 'अण्डरवेर' लगाइराख्नुका जोखिम !

    केही मानिसहरु आफ्नो अण्डरवेर लामो समयसम्म पनि फेर्दैनन् । कारण उनीहरुलाई यसका नकरात्मक प्रभावहरु थाह नभएर पनि हुनसक्छ । केही असाम ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood