annapurna add

first mission to Mars 1

संयुक्त अरब इमिरेट्स (युएई) ले ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। युएई स्थापनाको ५० औँ वर्ष रकेटको सफलतासँगै मनाउने तयारी छ । युएईले मंगल ग्रहका लागि अन्तरिक्ष यान प्रक्षेपण सुरु गरेको छ । जापानबाट युएईले द होप नाम दिइएको अन्तरिक्ष यानको सफल ‘लिफ्ट–अप’ गरेको हो ।

द होप अन्तरिक्ष अभियान अन्तर्गत युएईले जापानमा रहेको तानेगाशिमा स्पेसपोर्टबाट एच२–ए नाम गरेको रकेट प्रक्षेपण गरेको हो । सो रकेटले ५०० मिलियन किलोमिटरको यात्रा तय गर्ने छ र मंगलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने छ । गएको हप्ता दुईपटक रकेट प्रक्षेपण गर्ने तयारी भएको थियो, तर मौसमले साथ नदिएपछि रोकिएको थियो । होपको रकेट सन् २०२१ को फेब्रुअरीमा फर्किने छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार