Hidden
Online Science & Tech. News Nepali
विज्ञान/प्रविधि
यसरी सजिलै परिवर्तन गर्नुहोस् मोबाइलमा ब्लुटूथ डिभाइसको नाम
काठमाडौं । जब तपाईं एन्ड्रोइड फोन वा ट्याब्लेटमा कुनै पनि डिभाइसलाई ब्लुटूथबाट कनेक्ट गर्नुहुन्छ, तब डिभाइसको मोडल नाम देख्नुहुन्छ । तर डिभाइस पहिचान गर्न मोडल नम्बर सधै सजिलो हुँदैन । ... ....
सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन
विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका थिए । ... ....
गलत सन्देश प्रवाह गरे प्राधिकरणले कारवाही गर्ने
काठमाडौं। मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । ... ....
नेपाल टेलिकम हुम्लामा भिस्याट जडान
सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस् ... ....
फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्न ... ....
के ईसेवा ह्याक भएकै हो ? यस्ताे भन्छ कम्पनी
काठमाडौं । बिहीबार राती पौने ९ बजे ईसेवाले आफ्ना वेब लगईन गर्ने प्रयोगकर्ताको नाममा ‘अत्यन्त जरुरी सूचना’ जारी गर्यो । सूचनामा ९ बजे उपरान्त वेब ब्राउजरमा लगईन गर्दा पासवर्ड अनिवार्य रुपमा परिवर्तन ग ... ....
हराएको मोबाइलमा भेटियो बाँदरको सेल्फी
बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियाम ... ....