1478958692 banner ad format

खेलकुद

आइपिएल क्रिकेट : राइजिङ पुणे सुपरजाइण्ट विजयी

IPL Rising Pune suparajainta victory

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो । १ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् ।

खेलकुद

नेपालसामु टिक्न सकेन भुटान, विकेटको पहिरोले ३३ रनमै समेटियो

मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोटकाे नेपाल विरूद्धकाे खेलमा भुटानले लज्जास्पद हार व्यहाेरेकाे छ। एक सय ५१ रनकाे लक्ष्य पछ्याउने क्रममा भुटान १६.४ अाेभरकाे खेल्दै सबै विकेट गुमाइ ३३ रनमा समेटिएकाे छ। बलिङ तर्फ नेपालका लागि ललित राजवंशि र सन्दिप लामिछाने समान ३ विकेट , बसन्त रेग्मीले ... ....

टी–ट्वान्टी विश्वकप छनौटमा भुटानलाई नेपालको १५१ रनको चुनौती

टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दैछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको हो। नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले। ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे। अनिल ... ....

एसिया कप छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दै

आईसीसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले आज थाइल्याण्डसंग खेल्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा शुरु हुनेछ । अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा शिर्ष स्थानमा रहेको थाइल्याण्डसंग खेल्न लागेको हो । यसअघि नेपाललेआयोजक मलेसियालाई ८ विकेटले ... ....

बंगबन्धु गोल्डकप : समूह चरणबाटै बाहिरियो साविक विजेता नेपाल

साविक विजेता नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ। आज भएको समूहगत चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइनसँग १-० गोलले पराजित भएपछि नेपाल समूहगत चरणबाटै घर फर्किएको हो। आफ्नो पहिलो खेलमा ताजकिस्तान ... ....

बंगबन्धु गोल्डकप : आज नेपाल र प्यालेस्टाइन भिड्दै

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा आज नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ । नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा प्यालेस्टाइनलाई २ वा सो भन्दा माथि गोलले जित्नैपर्ने दबाब छ। बराबरी वा हार भएको खण्डमा प्याले ... ....

yummyfood