1478958692 banner ad format

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक : अब रातीमा आवागमन रोक्ने

muglin landslide

 रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उनले बताए। हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । प्रजिअ भट्टले भने “अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्न ेदेखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको छ ।”

मुख्य खबर View All

Small Ads

 

 

yummyfood

अन्तर्वार्ता View All

kantipathnews-suwas Chandra Parajuli

२६ बर्षको दुख मेरो पाटीले महसुस गर्छ !

म अनवरत रुपमा २६ बर्षदेखि वडा नं ३२ साबिक ३५ मा खट्दै आएको छु | मैले प्र्त्यक्ष रुपमा टोलबासी, स्थानीयवासीका काममा मा सधै साथ दिरहेको छु | उँहाहरुको काम मेरो सम्पूर्ण जिम्मेवारी हो, भन्दै कामको शिलशिलामा हुने सम्पूर्ण समस्या पार लगाउदै काम गरेको छु | ...

Ad

समाचार View All

Kantipathnews District News  Bomb found Birtamod

बिर्तामोडको बेग्लाबेग्लै स्थानमा सुतुली बम फेला

बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ...


Kantipathnews News Of Nepal drug users increasing

लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै

नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा लागु ...

Kantipathnews District News Pradeep sahni

पत्नीको हत्या गर्ने प्रदीप सहनी पक्राउ

पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज यहाँ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्ष ...

Kantipathnews District News Acid attack

एसिड प्रहारबाट शीतलदेवीको मृत्यु

मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको ...

EnglishView All

Ads

1478958692 banner ad format

अर्थ बाणिज्यView All

  • Kantipathnews District News Kathmandu Metropolitan City and the private sector started to solar lights

    काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा सौर्य बत्ती जडान

    काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ । महानगरभित्रका मुख्य–मुख्य सडकला ...

  • Kantipathnews District News water

    धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य

    वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् । खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी ...

  • Kantipathnews District News Dolpa masinecaura Airport

    डोल्पालीले मसिनेचौर विमानस्थललाई सञ्चालन गर्न माग

    डोल्पामा हवाई यातायातको जुफाल विमानस्थलपछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थललाई डोल्पालीले सञ्चालन गर्न माग गरेका छन् । स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस् ...

  • Kantipathnews News Of Nepal Upper Karnali

    माथिल्लो कर्णाली जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी

    माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शा ...

  • Kantipathnews Banking News Nepal kamana Development Bank sold shares open

    कामना विकास बैंकको हकप्रद बिक्रि खुला

    कामना विकास बैंकले आज असार ११ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले २४ करोड १३ लाख बराबरको सय रुपियाँ अंकित २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्र ...

  • kantipathnews Banking News Nepal  Sanima Bank and Siddhartha Development Bank

    सानिमा बैंक र सिद्धार्थको नबिकेको हकप्रद लिलाम

    सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामबाट बिक्रि गर्न शिलबन्दी बोलपत्रको आह्वान गरेको छ। सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ। सानिमा बैंकल ...

  • kantipathnews Kavrepalanchok co-sansthalai grant

    काभ्रेपलाञ्चोकका एक दर्जन सहकारी संस्थालाइ अनुदान

    काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ व ...

  • Kantipathnews Banking News Nepal NMB Bank Educational Loan Scheme

    एनएमबि बैंकको शैक्षिक कर्जा योजना

    एनएमबि बैंकले 'एनएमबि शैक्षिक कर्जा' नामक शैक्षिक कर्जा योजना ल्याएको छ। देश तथा विदेशमा पढ्न चाहनेहरुलाई प्रोत्साहनका लागि यस प्रकारको शैक्षिक योजना ल्याइएको बैंकले जनाएको छ। बैंकको 'एनएमबि शैक्षिक कर्जा' योजना अन्तर्गत देश तथा विदेशमा पढ्न चाहने ...

  • kantipathnews Nepali Business News Indian egg bird flu virus began to grow risk

    भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै

    वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छ ...

  • kantipathnews District News Fruit of bodhichitta

    एउटा रूखमा फलेको बोधिचित्तको फलमा तीन पक्षको दाबि, विवाद पछि प्रहरी नियन्त्रणमा

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी ...

  • kantipathnews news of nepal Congress-Maoist coalition government 8 million disbursed

    चुनावको मुखैमा कांग्रेस–माओवादी गठबन्धन सरकारले ८ अर्ब ७१ करोड निकासा

    चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा ...

  • kantipathnews District News Internal Revenue Office in Pokhara

    ५ अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको जेठ मसान्तसम्ममा रु पाँच अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५९ करोड ८४ लाख ७१ हजार तथा स्वास्थ्य र अन्तःशुल्कतर्फ रु तीन अर्ब ६० लाख ७२ हजार राजस्व ...

  • Kantipathnews Nepal Share Market News stock market

    धितोपत्र बजारमा सेयरको मूल्य सामान्य अङ्कले सुधार

    -धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२३ बिन्दुले बढेर एक हजार ५६७ बिन्दुमा पुग्यो । कुल १४८ कम्पनीको १५ लाख ८५ हजार ९६७ कित्ता सेयर रु ७३ करोड ९४ लाख ४१ हजार ३३५ मूल्यमा खर ...

  • Kantipathnews Nepal Share Market News Sale of shares

    धितोपत्र बजारमा दुई अर्ब ९६ करोड १९ लाख २० हजारको सेयर कारोबार

    धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले ...

  • kantipathnews Nepse News General improvement of the share price

    आज सेयरको मूल्य सामान्य सुधार

    धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारो ...

  • kantipathnews Nepali Economic News Super Nyadi hydropower Open public investment

    सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला

    निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ । भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल ...

शिक्षा/स्वास्थ्यView All

अन्तर्राष्ट्रिय View All

  • Kantipathnews Government office computer hacked terrorist group

    सरकारी कार्यालय तथा गभर्नरको कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक

    ती कार्यालयका कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि आइतबार बन्द गर्नुपरेको थियो । ती कम्प्युटरका डिस्प्लेमा मुस्लिम आतङ्ककारी समूह आइएसको समर्थनमा लेखिएका सन्देश मात्र देखिएका थिए । कम्प्युटर खोल्नासाथै सो सन्देश मात्र देखिने र काम नगर्ने भएपछि कम्प् ...

  • Kantipathnews  China, the world's greatest fast-speed train service

    चीनमा विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा सुरु

    चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ । सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्काे रेल ...

  • Kantipathnews World Activities in Nepali Oil tanker accidents

    तेल ट्याङ्कर दुर्घटना : १ सय ४० को मृत्यु

    पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १४० पुगेको पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी दिएको छ । बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने ...

  • Kantipathnews World Activities in Nepali Cable car accident

    केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु

    भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ । केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम ...

Ads

मनोरन्जन View All

Kantipathnews Nepali movie sayad 2 trailer released

नेपाली चलचित्र ‘सायद २’को दोस्रो ट्रेलर रिलिज

नेपाली चलचित्र ‘सायद २’को दोस्रो ट्रेलर रिलिज भएको छ । यही असार ३० गतेबाट रिलिज हुन लागेको सायद २ को दोस्रो ट्रेलरमा युवापुस्ताको मस्ती, प्रेम–विछोडलाई नै स्थान दिइएको छ । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठलग ...

रोचकView All

विज्ञान/प्रविधिView All

Ads

खेलकुदView All

Kantipathnews KhalkudSamachar District League football tournament Future Sports Club

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि फ्युचर स्पोर्टस् क्लबलाइ !

बागलुङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि फ्युचर स्पोर्टस् क्लबले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा मङ्गलबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफलाई दुई गोलका विरुद्ध तीन गोल गर्दै फ्युचरले उपाधि हात पारेको हो । लिग विजेता फ्युचरले नग ...

kantipathnews Latest Cricket News  ICC Cricket World Cup

आइसिसी विश्वकप क्रिकेट छनोट अन्तर्गत १८ सदस्यीय खेलाडीको टोली छनोट

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका ...

Kantipathnews News Of Nepal Nepal Olympian Association sunilalala Joshi died

नेपाल ओलम्पियन सङ्घका अध्यक्ष सुनिललाल जोशीको निधन

नेपाली भारोत्तोलन टोलीका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पिक कमिटीअन्तर्गत नेपाल ओलम्पियन सङ्घका अध्यक्ष सुनिललाल जोशीको उपचारका क्रममा आज बिहान निधन भएको छ । गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उपचारत रहँदा जोशीको निधन भएको भारोत्तोलन सङ्घका सचिव तिलक ...

रोजगारView All

1478958692