1478958692 banner ad format

 
 

काठमाडौं । आईसीसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले आज थाइल्याण्डसंग खेल्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा शुरु हुनेछ ।

अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा शिर्ष स्थानमा रहेको थाइल्याण्डसंग खेल्न लागेको हो । यसअघि नेपाललेआयोजक मलेसियालाई ८ विकेटले र म्यानमारलाई ८ विकेटले हराएको थियो ।

थाइल्यान्डले ३ खेलमध्ये २ खेलमा र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको हो । २ खेलमा शतप्रतिशत जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल तेस्रो जितको खोजीमा हुनेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood