1478958692 banner ad format

खेलकुद

आइपिएल क्रिकेट : राइजिङ पुणे सुपरजाइण्ट विजयी

IPL Rising Pune suparajainta victory

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो । १ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् ।

अन्य खेलकुद

एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीलाइ

पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मारेका छन् । उक्त रेस चोभारदेखि सुरु भएर च ... ....

नेपालको राष्ट्रिय खेल भलिबल !

भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डी बियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको ... ....

राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जेठ २३ देखि २६ गतेसम्म खेल हुने प्रतिष्ठानका अध्यक् ... ....

बुद्धजयन्तीको उपलक्ष्यमा बौद्धबाट मनकामनासम्म शान्ति दौड

बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ । दौडमा राष्ट्रियधावक रत्न तुलाधार ... ....

चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताए । त्यसका लागि भक्तपुर निर्वाच ... ....