tealaya add

 Baitadi kantipath

बैतडी | क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।  

उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिनुभयो । सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा लागेको खर्च कटाएर बाँकी रकम  क्याम्पसको पूर्वाधार विकासमा खर्च गरिने उहाँले बताउनुभयो । महोत्सवमा स्वयं क्याम्पस प्रमुख कार्कीले सबैभन्दा बढी रु एक लाख २१ हजार १२१ दान गर्नुभएको थियो ।  

जेठ २२ गतेदेखि शुरु भएको धार्मिक महोत्सव बिहीबार सम्पन्न भएको हो । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...