annapurna add

एजेन्सी : कोरोना भाइरसको कारण इरानी महिला फुटसल खेलाडी इल्हाम शेइखीको मृत्यु भएको छ ।

crownvirus Elham Sheikhiइरानको स्थानीय सञ्चार माध्यमका अनुसार कोरोनका कारण २३ वर्षे खेलाडी शेइखीको मृत्यु भएको हो ।

दश दिन अगाडी अस्पतालमा भर्ना भएकी उनको वुधबार निधन भएको बताइएको छ ।

शेइखीले इरानको राष्ट्रिय फुटसल टिमबाट पनि खेलेकी थिइन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर