1478958692 banner ad format

 
 

काठमाडौं – नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुरु हुँदैछ ।

International Womens Taekwondo Competition

खेल दिउँसो १ बजे उद्घाटन गरिने भएको छ । प्रतियोगितामा दक्षिण कोरिया, भारत, भुटान र बंगलादेशलगायतका देशका गरी डेढसय भन्दा बढी खेलाडीहरु सहभागी हुने समितिका संयोजक नन्दा बस्यालले जानकारी दिए।

कुल १३ स्पर्धामा हुने प्रतियोगिता भोलिसम्म चल्नेछ । प्रतियोगिताका लागि २० जना महिला निर्णायकहरु परिचालन गरिने आयोजकको भनाइ छ ।

प्रकासित मिति

Loading...

 

yummyfood