1478958692 banner ad format

 
 

काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशबाट जितका लागि २५८ रनको लक्ष्य पाएको छ ।

nep vs pak 8 min

नेपाल केहीबेरमा जबाफी ब्याटिङमा उत्रँदै छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५७ रनको योगफल बनायो ।

प्रकासित मिति

Loading...