1478958692 banner ad format

 
 

 श्रीलंका र दक्षिण अफ्रिकाबिचको तेस्रो एक दिवसीय क्रिकेट मौरीका कारण रोकिएको छ ।

जोहनरबर्गमा भएको तेस्रो एक दिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले पारीको मध्य तिर मैदानमा आएको मौरीका कारण रोकिएको हो । मौरीका दुई पटकसम्म केही समयका लागि रोकिएको थियो । तर मैदानमा मौरी धेरै आएपछि २७ औं ओभरको खेल सकिएपछि खेल रोकियो ।

 त्यसबेला श्रीलंकाले चार विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । ग्राउण्ड म्यानले मौरी धपाउनका लागि आगोको धुँवा प्रयोग गरेका थिए । त्यसपछि मौरी संकलकलाई बोलाइएको थियो । रोकिएको एक घण्टापछि खेल फेरि सुरु भएको थियो । यो खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी भयो । 

प्रकासित मिति २०७३ माघ २३ गते 

 

प्रकासित मिति

Loading...

 

yummyfood