1478958692 banner ad format

 
 

काठमाडौं । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट आइतबारबाट कैलालीको धनगढीमा सुरु भएको छ ।

Cricket image min

प्रतियोगिताको उद्घाटनका लागि खेलिएको च्यारिटी खेलमा नेपाल एघार विजयी भएको छ ।

कैलालीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न सहयोग पुर्‍याउने उदेश्यले खेलिएको मैत्रिपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पारस खड्का नेतृत्वको नेपाल-११ टिमले पदम केसी नेतृत्वको धनगढी-११ लाई ३१ रनले पराजित गरेको हो ।

डिपिएल क्रिकेटका प्रतिस्पर्धात्मक खेलहरु आजबाट हुनेछन् ।

आज पहिलो खेलमा ज्ञानेन्द्र मल्लले कप्तानी गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स भिड्दा दोस्रो खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स र बिनोद भण्डारीको कञ्चनपुर आईकोनिक भिड्ने छन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood