tealaya add

nepal cricate

काठमाडौ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको सानदार जीत भएको छ। आज भंएको खेलमा नेपाललाई हङकङले ९६ रनको चुनौती दिएको थियो । नेपालले १६.१ ओवरमा ४ विकेट गुमाउदै आफ्नु लक्ष्य पुरा गर्दै एसिया कपको लागि आफ्नु स्थान सुरक्षित गरेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो । नेपालले १६.१ ओवरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...