tealaya add

cricket t20
ट्वान्टी २० अन्तर्राष्ट्रि शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १७४ रनको विजयलक्ष्य दिएको छ ।

नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल बनाएको हो । खेलमा विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतक बनाए ।
फोटो : cricnepal

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...