annapurna add

काठमाडौं : आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत आज भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले जित हात पारेको छ।

Englandमनुका ओभल स्टेडियम क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले थाइल्यान्डलाई ९८ रनले हराएको हो। १७७ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ७८ रनमा समेटियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर