tealaya add

sandeep 123

एजेन्सी । ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध टोरन्टो नेसनल्सले शीर्ष स्थानको ब्राम्प्टन वोल्भ्ससंग प्रतिस्पर्धा गर्दैछ । क्यानडामा जारी ग्लोबल टी–२० ब्राम्प्टनको घरेलु मैदानमा नेपाली समयानुसार राती सवा १० बजे सुरु हुनेछ।

सुरुवाती ३ खेल मध्ये १ मा मात्र जित निकालेको टोरन्टोलाई अघिल्लो चरण प्रबेशको संभावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।

पछिल्ला २ खेलमा कमजोर प्रर्दशन गरेको टोरन्टोले आज सन्दिपलाई खेलाउने सम्भावना रहेको छ । बलिङमा देखिएको समस्या समाधानका लागि सन्दिपलाई मौका दिने संभावना बढेको हो । टोलीमा तिब्र गतिका बलरको संख्या बढि भएपनि स्पिनरको अभाव पुर्तिका लागि पनि सन्दिपलाई प्लेईङ सेटमा राख्ने संभावना प्रबल रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...