tealaya add

cricate

काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट खेल नियममा केही परिवर्तन गरेको छ ।आइसीसीको हालै सम्पन्न भएको बैठकले क्रिकेट नियममा केही परिवर्तन गरेको हो ।

नयाँ नियम अनुसार खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने नयाँ नियम लागु गर्ने निर्णय गरेको छ । अर्थात् ब्याट्सम्यान मैदानमा घाइते भएको खण्डमा अर्को खेलाडीलाई खेल्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि, खेलाडी घाइते भएपनि परिवर्तन गर्न मिल्ने व्यवस्था भने गरिएको थिएन । योसँगै प्रतियोगिताका लागि घोषणा गरिएका १४ सदस्यीय टीममा रहेका खेलाडीबाट परिवर्तन गर्न पाउने प्रावधान राखिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...