tealaya add

icc team

काठमाडौ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा भईरहेको आईसीसी टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज मलेसिया सँग खेल्दै छ । हिजो भएको कतारसँगको खेलमा घाइते भएका कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । पारसको अनुपस्थितीमा नेपालको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।


आजको म्याचमा वर्षा हुने सम्भावना छ । नेपाललाई बाँकी तीनवटै खेल जित्नु पर्ने दबाब छ । तर, नेपाल र मलेसियावीको म्याचको पूरै समय वर्षा हुने देखाएको छ ।आजको म्याचबाट नेपालले दुई अंक नजितेको खण्डमा ग्लोबल क्वालिफायरमा नपुग्ने सम्भावना चुलिनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर