tealaya add

icc team

काठमाडाैँ । आइसीसी टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्रीय छनोट खेल आजबाट सिंगापुरमा सुरु हुँदैछ । टिममा कुवेत, मलेसिया, कतार, नेपाल र घरेलु टिम सिंगापुरको सहभागिता रहने छ । नेपाली क्रिकेट ४२१-ग्फ़्व९-टिमले सिंगापुर पुगेर अन्तिम तयारी पुरा गरिसकेको छ । नेपालले पहिलो खेल भोलि (मंगलबार) कतार संग प्रतिष्पर्धा गर्ने छ ।

नेपाल एसिया छनोटमा शीर्ष स्थानमा रहे आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल क्वालिफायरको लागि छनोट हुनेछ । ग्लोबलमा शीर्ष ६ भित्र पर्न सके नेपालले ६ वर्षको अन्तरालपछि पुनः विश्वकप खेल्नेछ ।

छनोटको तयारीस्वरुप नेपालले यसै साता मलेसियासँग दुई खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज २–० ले जित्दै इतिहास रच्यो । तर नेपालले आफ्नो स्तर अनुसारको प्रर्दशन गर्न भने सकेन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...