1478958692 banner ad format

 
 

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

ICC World Cricket League Nepali team announced

छनोट भएका खेलाडीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । पारसको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललार्इ दिइएको छ । त्यस्तै शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, भुवन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् । त्यस्तै लामो समय नेपाली टोलीमा पर्न असफल रहेका नेपालका अलराउण्डर मेहबुब अलम्म्ले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

 

यसैगरी बैकल्पिक खेलाडीमा भने राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ रहेका छन् भने आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood