tealaya add

zaimbawbe
जिम्बावेले यूएईमा हुने ग्लोबल छनोट खेल्न नपाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जिम्बावे क्रिकेट बोर्डलाई यसै महिना अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । निलम्बन पश्चात जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको हो । जिम्बाको स्थानमा नाजेरियालाई ग्लोबल छनोटमा मौका दिने भएको छ ।

नाइजेरियाले यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउने छ । नाजेरियाको यू१९ टोलीले यसअघि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपमा पनि स्थान पक्का गरेको थियो । नेपाल दुई हप्ता अगाडी सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै तेस्रो स्थानमा रहेपछि ग्लोबल छनोट पुग्न असफल रह्यो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर