1478958692 banner ad format

 
 

राजकोट । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

Lions in Gujarat and Mumbai Indians

शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई ७ विकेटले पराजित गरेको हो । गुजरातले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएपछि राइजिङ पुणेले ८ विकेटको क्षतिमा १७१ रनको योगफल तयार पारेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood