1478958692 banner ad format

 
 

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् ।

Cricket image min

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।

प्रकासित मिति

Loading...