sandep mcccc

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले लज्जास्पद हार बेहोरेको छ । काठमाडौंमा भएको पहिलो श्रेणीको तीन दिवसिय खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो

नेपाललाई २सय११ रनले लिड गरेको एमसीसीले दोस्रो इनिङमा ६ विकेट गुमाएर १सय८१ रन जोड्दै कुल ३सय ९२ रन बनाएपछि नेपालले ३सय९३ रनको लक्ष्य पाएको थियो ।नेपालले भने आफ्नो पहिलो इनिङ्समा १सय५३ रनमा अल आउट हुन पुगेको थियो ।

लक्ष्य पछ्याएको नेपालका लागि सोमपाल कामीले ५१ रन, राजु रिजाल, सन्दीप लामिछाने २५ रन बनाए भने करण केसीले १८ रन, आरिफ शेखले १९ रन र शरद भेषवकरले १९ रन बनाए । नेपाली टोलीले १४ बर्षपछि पहिलो पटक पहिलो श्रेणीको क्रिकेट खेलेको थियो । अब नेपालले शनिबार एमसीसीसँग टि–२० खेल्नेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...