1478958692 banner ad format

 
 

काठमाडौं – भारतको तमिलनाडु ‘ए’ टिमसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिम १ सय ४७ रनले विजयी भएको छ ।

Nepali Cricket Team Victory min

नेपालले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५ ओभर ३ बलमा मा १ सय ६४ रन बनाउँदै अलआउट भयो । नेपालका सन्दिप लामिछानेले ३, सुशील कँडेल,  र करन केसीले २/२ तथा दिपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी र ललितसिंह राजवंशीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । नेपालका शरद भेषवाकरले १ सय रन बनाए भने सागर पुनले ७७  र दिपेन्द्रसिंह ऐरीले ७३ रन बनाएका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood