tealaya add

 

cricaet team
फाईल फोटो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसियाली छनोट अन्तर्गतको प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किदै छ ।

एसिया छनोटको फाइनल राउण्डमा सहभागिता जनाएका नेपाली टोलीका सन्दीप लामिछाने र सोमपाल कामी भने आइतबार नै क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न गएका छन् ।

नेपाली क्रिकेट टोली विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएपछि सोमबार राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको जनाइएको छ। टोली मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किने भएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...