1478958692 banner ad format

 
 

ईटहरी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुनसरीको ईटहरीमा सुरु हुँदैछ ।

cricket min

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरीलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा एपीएफ, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् भने समूह बी मा पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल छन् ।

प्रत्येका समुहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् । ईटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood