tealaya add

sanday

काठमाडौ । नेपाली राष्ट्रिय टिमका खेलाडीहरु 'नेपाली लेग स्पिनर' सन्दिप लामिछाने र सोमपाल कामी क्यानडा लिग खेल्न आजै क्यानडा जाने भएका छन् ।

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएसँगै उनीहरु क्यानाडामा जारी ग्लोबल टी २० क्रिकेट लिगका लागि प्रस्थान गर्न लागेका हुन् ।

उनीहरु सिंगापुरको समय अनुसार राती साढे आठ बजे उड्नेछन । ग्लोबल टी २० मा सन्दिप रहेको टिम टोरन्टो नेश्नल्सले भोली नै सोमपाल आबद्ध विनिपेग हक्ससँग खेल्दैछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...