she

भारतिय राष्ट्रिय क्रिकेट टिमका खेलाडी (ब्याट्सम्यान) शिखर धवन अस्पतालमा उपचारत छन् । महाराष्ट्र विरुद्धको खेलमा लडेर उनको घुडामा गहिरो चोट लागेको थियो । शेखरको घुडाको सल्यक्रिया गरिएको छ ।

shek

हालै उनको उपचारमा संलग्न मेडिकल टिमको फोटो समाजिक सञ्जालमा आएको छ । शिखरले ट्वीट् गर्दै लाखेका छन् 'हामी खस्छौं, भाचिन्छौ, तर उठ्छौं, हामी निको हुन्छौ र हामी जित्छौं,! कुनै पनि परिस्थितिमा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ त्यो तपाइको नियन्त्रणमा छ । जीवनमा सकारात्मक सोच र खुशी हुनु जुन जीवनले तपाईलाई अगाडी बढाउछ । हामी केहि दिनमा नियमित कार्यमा फिर्ता आउनेछौ"

shikher

फोटोमा शिखर संगै हार्दिक पाण्ड्यासमेत देखिएका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...