annapurna add

 

आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिका लाइ ठुलो झड्का लागेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै ३५ रनमा समेटेको हो ।

नेपाली स्पिनर सन्दीप लामिछाने हाबी भएको खेलमा लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका छन ।३६ रनको झिनो लक्ष्य पाएको नेपालले केहीबेरमा ब्याटिङ गर्दैछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...