धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराहा धनगढीले जितेको छ ।

Latest Cricket News Tim Dhangadhi

कैलालीको धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार भएको फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले हराउँदै पारस खड्काको टिम धनगढीले उपाधि जितेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...