tealaya add

asia cup team

एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ९:४५ पछि सुरु हुने छ ।

नेपाल र युएई लगातार दुबै खेलमा पराजित हुँदै समुह बी बाट बाहिरिसकेका छन् । नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । यूएई श्रीलंकासँग ५२ रन र बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

वैशाखमा सम्पन्न यू१९ विश्वकप छनोटमा नेपाल यूएईसँग डक वर्थ लेविस पद्धतीका आधारमा १ रनले पराजित हुँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाएन । जुन पिडाको बदला लिने नेपालको तयारी कत्तिको सफल होला त ?

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...