1478958692 banner ad format

खेलकुद

आइपिएल क्रिकेट : राइजिङ पुणे सुपरजाइण्ट विजयी

IPL Rising Pune suparajainta victory

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो । १ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् ।

फुटबल

पीपीएल क्रिकेट लिगमा चितवन राइनोजको जित !

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र ... ....

पीपीएल क्रिकेटमा हरायो चितवनले काठमाण्डौलाई, प्लेअफको सम्भावना !

काठमाण्डौ- पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोज लयमा देखिएको छ । उसले लगातार दोस्रो जित हात पारेको छ । विहीबार भएको पहिलो खेलमा चितवनले काठमाडौलाई १३ रनले हराउँदै प्लेअफ सम्भावना हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितव ... ....

रसुवामा रेडपान्डा ट्रफी भलिबल सुरु

खेलकुदको माध्यमबाट संरक्षणमा सहयोग पुर्‍याउन रसुवामा सोमबारदेखि ‘नवौं रेडपान्डा ट्रफी भलिबल’ प्रतियोगिता सुरु भएको छ । २३औं वन्यजन्तु सप्ताहको अवसरमा रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता सुरु गरिएको हो । जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले संयुक्तरुपम ... ....

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

- दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । हरेक दु ... ....

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको स ... ....

yummyfood