tealaya add

64827067 311513153135796 3503754880361693184 n

Keshav Bhattarai कैलाली । कैलाली जिल्ला फूटबल संघको आयोजनामा कुविक्स कप अन्तर बिद्यालय फूटबल प्रतियोगिता हुने भएको छ। असार १० गते देखी हुने प्रतियोगितामा जिल्लाभरिका ३६ बिद्यालयका छात्रा, छात्रको सहभागीता रहने कैलाली जिल्ला फूटबल संघका प्रबक्ता तथा महासचिव ओम प्याकुरेलले जानकारी दिए ।

जसमध्ये १० विद्यालय बाट छात्रा तथा ३४ विद्यालय बाट छात्रको टिम सहभागी हुने छन्। प्रतियोगितामा बिजेता विद्यालय क्षेत्रिय छनोट खेलमा सहभागी हुने प्रतियोगिताको सयोजक तथा कैलाली जिल्ला फूटबल संघका सदस्य बिनोद बिष्टले जानकारी दिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर