tealaya add

 

काठमाण्डाैँ - आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Brazil Soccer Copa America

सुक्रबार बिहान भएको प्रतिस्प्रर्धात्मक खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा गएको खेलमा ब्राजीलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गरे ।

सेमिफाइनलमा ब्राजिलले भेनेजुएला र अर्जेन्टिनाबीचको विजेतास‌ँग खेल्नेछ ।

Brazil Soccer Copa America 2

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...