1478958692 banner ad format

 
 

 फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्ना तीन सन्तानसँगको तस्बिर पहिलो पटक सर्वाजनिक गरेका छन् ।

पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोले मंगलबार जेठो छोरा रोनाल्डो जुनिएर भर्खरै जन्मिएका जुम्ल्याहा (इभा र माटेओ) सँगको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेका हुन् । तस्बिरमा रोनाल्डो जुनियरले भाइ माटेओ तथा रोनाल्डोले छोरी इभालाई बोकेका छन् र रोनाल्डो जुनियर र रोनाल्डोले एकअर्कालाई हेरेका छन् ।

 

Blessed

A post shared by Cristiano Ronaldo (@cristiano) on

 

रोनाल्डोले यो हप्ताको सुरुमा फेसबुकमा जुम्ल्याहा सन्तानसँगको तस्बिर पोष्ट गरेर आफू दोस्रो पटक पिता बनेको कुरा पुष्टि गरेका थिए । रोनाल्डोका जुम्ल्याहा सन्तान सरोगेसी मार्फत जन्मिएका हुन् ।

 

So happy to be able to hold the two new loves of my life ?❤

A post shared by Cristiano Ronaldo (@cristiano) on

प्रकासित मिति

Loading...

 

yummyfood