1478958692 banner ad format

 
 

काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो । म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन आफ्नो गोलसंख्या ८ पुर्‍याएका छन् ।

यसले उनलाई एथ्लेटिको बिल्बाओका अयुरिचभन्दा एक गोल अगाडि पुर्‍याएको छ ।एजेन्सी 

प्रकासित मीत : २०७३ फागुन ६ गते 

 

प्रकासित मिति

Loading...