annapurna add

arsanal

एफए कप अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । खेलमा आर्सनलले बर्नमाउथलाई २-१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जिताउन बुकायो साका र इड्डे एनकटियाले एक एक गोल गरे भने बर्नमाउथका साम सुर्रिड्जले एक गोल गरे । खेलको पाँचौं मिनेटमा आर्सनलका साकाले गोल गरी टिमलाई जित अग्रता दिलाए ।

खेलको २६औं मिनेटमा आर्सनलकै एनकटियाले गोल गरे । त्यसपछि दोस्रोे हाफमा खेलको अन्तिम समयमा बर्नमाउथका सुर्रिड्जले गोल गरे । जितसँगै आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...