1478958692 banner ad format

 
 

क्यारेबियन —भर्खरै विवाह गरेर हनिमुन मनाउन क्यारेबियन समुद्री तट पुगेका अर्जेटिनी फुटबल स्टार लियोनल मेसीलाई स्पेनिस क्लब बर्षिलोनाका स्ट्राइकर लुइस स्वारेज ‘सरप्राइज भेट’ गरेका छन्।

Lionel Messi and Luis Swaraj min

३० वर्षे मेसी यतिबेलाम आफ्नो बाल्यकालदेखिको साथी एन्टोनेला रोक्कुजोलाई जीनव साथी बनाएपछि क्यारेबियनको समुद्री तटमा पानी, बालुवा र घामसँग रमाइलो गर्दै हनिमुन मनाइरहेका छन्।

भर्खरै विवाहित यो जोडिको साथमा दुई छोराहरु पनि छन्, जसले गर्दा हनिमुनलाई थप रोचक बनाएको छ। उक्त समुद्री तटमा मेसीको हनिमुनमा साथ दिन लुइस सुवारेज, उनकी श्रीमती र दुई बच्चाहरुकोसमेत उपस्थिति थियो।

मेसीले समाजिक सञ्जाल इन्सटाग्रममा यस घटनाक्रमका बारेमा तस्बिर सार्वजनिक गरेपछि यो रहस्यको उद्घाटन भएको हो।

प्रकासित मिति

Loading...

 

yummyfood