1478958692 banner ad format

 
 

एजेन्सी । फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् ।

तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी छन् ।



उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी हुन ।गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए ।



गोन्जालेजले ३० वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् ।गोन्जालेजले भनेकी छिन्, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु ।’

प्रकासित मिति

Loading...

 

yummyfood